अपूजन
Romanized: apujan, apoojana, apoojan, apuujan
असम्मान; अपमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असम्मान; अपमान।
२.
पूजाको अभाव।