पूजन
Romanized: pujan, poojana, poojan, puujan
देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवीदेवता वा पूजनीय व्यक्तिको पूजा; पुज्ने काम; अर्चना।
२.
कसैको आदरसत्कार।