पूजनीय

Romanized: pujaniy, poojaniya, pujaneeya, poojaniy

पूजा गर्नुपर्ने; सम्मान गर्नुपर्ने; पूजा गर्न योग्य; पूजा गर्न लायक; पूज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पूजा गर्नुपर्ने; सम्मान गर्नुपर्ने; पूजा गर्न योग्य; पूजा गर्न लायक; पूज्य।
२.
सम्माननीय।
३.
माननीय।
४.
आदरणीय।

सम्बन्धित शब्दहरू