सुपूजनीय
Romanized: supujaniy, shupujaniya, supoojaniya, supujaneeya
राम्ररी पूजा गर्नुपर्ने; सम्पूजनीय; सम्पूज्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सु+पूजनीय]
1
राम्ररी पूजा गर्नुपर्ने; सम्पूजनीय; सम्पूज्य।