पूजनकार्य

Romanized: pujanakaarya, pujanakaary, pujanakary, poojanakaarya

पूजा, हवन आदि देवकार्य; पूजा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
पूजा, हवन आदि देवकार्य; पूजा गर्ने काम।

सम्बन्धित शब्दहरू