पूरककार्य
Romanized: purakakaarya, purakakaary, purakakary, poorakakaarya
शेष रहन गएको तर पूरा गर्नुपर्ने काम; जुन भाग समाप्त नहुँदा पूरै चिज अपूर्ण हुन्छ त्यस्तो बाँकी अंश वा खण्डको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शेष रहन गएको तर पूरा गर्नुपर्ने काम; जुन भाग समाप्त नहुँदा पूरै चिज अपूर्ण हुन्छ त्यस्तो बाँकी अंश वा खण्डको काम।