पूजा

Romanized: pujaa, puj, poojaa, pooja

देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य।
२.
देवदेवी आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाएर गरिने धार्मिक कार्य; अर्चा; अर्चना।
३.
आदरसत्कार; मानसम्मान।
४.
कसैलाई प्रसन्न वा अनुकूल पार्नका निम्ति केही वस्तु दिने काम।
५.
(व्यङ्ग्यार्थमा) पिट्ने काम; पिटाइ (उदा.- प्रहरीले उसको राम्ररी पूजा गर्यो।)

उदाहरण वाक्य

  • प्रहरीले उसको राम्ररी पूजा गर्यो।

सम्बन्धित शब्दहरू