पूजाअर्चना
Romanized: pujaaarchanaa, pujaaarchana, pujaarchanaa, pujaaarchan
फूल, अक्षता, चन्दन, विभिन्न सुगन्धित वस्तु, माला, नैवेद्य आदि अर्पणसहित सम्मान गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फूल, अक्षता, चन्दन, विभिन्न सुगन्धित वस्तु, माला, नैवेद्य आदि अर्पणसहित सम्मान गर्ने कार्य।