पूजाकोठे
Romanized: pujaakothe, poojaakothe, poojakothe, puujakothe
पूजाकोठामा काम गर्ने व्यक्ति; पुजारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पूजाकोठामा काम गर्ने व्यक्ति; पुजारी।