अधोरेखाङ्कन

Romanized: adhorekhaangkana, adhorekhaangkan, adhorekhangkana, adhorekhangkan

खास कुरालाई विशेष रूपमा महत्त्व दिन वा सङ्केत गर्न अक्षर, शब्द, वाक्य वा वाक्यसमूहको तलतिर दिइने तेर्सो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
खास कुरालाई विशेष रूपमा महत्त्व दिन वा सङ्केत गर्न अक्षर, शब्द, वाक्य वा वाक्यसमूहको तलतिर दिइने तेर्सो रेखाचिह्न वा त्यस्तो रेखाचिह्न दिने काम; कच; ढाक; अन्डरलाइन।

सम्बन्धित शब्दहरू