चक्रलोक
Romanized: chakraloka, chakralok, cakralok, cakraloka
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका भुवर्लोक, स्वर्लोक, महर्लोक आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका भुवर्लोक, स्वर्लोक, महर्लोक आदि।