दिव्यलोक
Romanized: divyalok, diwyaloka, diwyalok, dibyaloka
देवलोक; मृत्यपछि पुगिने लोक; स्वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवलोक; मृत्यपछि पुगिने लोक; स्वर्ग।
२.
परम आनन्दको संसार।