दिव्यधाम

Romanized: divyadhaama, divyadhaam, diwyadhaama, divyadham

अलौकिक धाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
अलौकिक धाम।
२.
देवता बस्ने ठाउँ; देवताको धाम; तीर्थस्थल।

सम्बन्धित शब्दहरू