दिव्यचक्षु

Romanized: divyachakshu, diwyachakshu, divyachaksu, diwyachaksu

अदृश्य वस्तु र विषयलाई ठम्याउने भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु; ध्यानदृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अदृश्य वस्तु र विषयलाई ठम्याउने भित्री आँखा; ज्ञानदृष्टि; ज्ञानचक्षु; ध्यानदृष्टि।
२.
सुन्दर आँखा भएको; राम्रो दृष्टि हुने।

सम्बन्धित शब्दहरू