लोकवार्ता
Romanized: lokavaartaa, lokavaarta, lokavartaa, lokawaartaa
जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो; सर्वसाधारणको विचार; किंवदन्ती । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जनसाधारणमा पहिलेदेखि चलिआएको कुरो; सर्वसाधारणको विचार; किंवदन्ती ।
२.
लोकसाहित्य।