लोकविश्वास
Romanized: lokavishvaasa, lokavishvaas, lokavishvasa, lokavishwaasa
साधारण जनतामा प्रचलित विश्वास; लोकपरम्पराले मानिआएको कुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
साधारण जनतामा प्रचलित विश्वास; लोकपरम्पराले मानिआएको कुरो।