प्रतीकवादी
Romanized: pratikavaadi, pratikawaadi, pratikawadi, prateekavaadi
प्रतीकवादमा विश्वास गर्ने; प्रतीकवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
प्रतीकवादमा विश्वास गर्ने; प्रतीकवादको अनुयायी।
२.
प्रतीकवादसम्बन्धी।