आतङ्कवाद
Romanized: aatangkavaada, aatangkavaad, aatangkavada, atangkavaada
मानिसलाई डर देखाएर, धम्काएर वा त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्व स्थापन वा कार्यसिद्धि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मानिसलाई डर देखाएर, धम्काएर वा त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्व स्थापन वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त।