आतङ्कयुक्त
Romanized: aatangkayukta, aatangkayukt, atangkayukta, atangkayukt
सङ्कटमय; धेरै आतङ्कले आक्रान्त; त्रासद; अशान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
सङ्कटमय; धेरै आतङ्कले आक्रान्त; त्रासद; अशान्त।