आतङ्कयुद्ध
Romanized: aatangkayuddha, aatangkayuddh, atangkayuddha, atangkayuddh
प्रचार आदिद्द्वारा आतङ्क वा त्रास फिँजाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रचार आदिद्द्वारा आतङ्क वा त्रास फिँजाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति।