आतङ्क

Romanized: aatangka, aatangk, atangka, atangk

कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय।
२.
पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी।
३.
आशङ्का; सन्देह।

सम्बन्धित शब्दहरू