आतङ्कित

Romanized: aatangkita, aatangkit, atangkita, atangkit

भय एवम् त्रासले विकल भएको; आतङ्कद्वारा प्रभावित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
भय एवम् त्रासले विकल भएको; आतङ्कद्वारा प्रभावित।

सम्बन्धित शब्दहरू