अध्याशन

Romanized: adhyaashana, adhyaashan, adhyashana, adhyaasana

अघाएपछि पनि खाने काम; अजीर्ण हुने गरी खाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अघाएपछि पनि खाने काम; अजीर्ण हुने गरी खाने काम।

सम्बन्धित शब्दहरू