अध्ययन पत्र
Romanized: adhyayana patr, adhyayana patra, adhyayanapatra, adhyayanapatr
विद्यार्थीलाई अध्ययन सुगम होस् भन्ने हेतुले विभिन्न पुस्तक वा पत्रिकामा भएका बुँदा बटुली शिक्षकले सामान्य… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यार्थीलाई अध्ययन सुगम होस् भन्ने हेतुले विभिन्न पुस्तक वा पत्रिकामा भएका बुँदा बटुली शिक्षकले सामान्य पत्रमा लेखेर प्रत्येक विद्यार्थीलाई उपलब्ध गराउने हस्तपत्र।