अध्ययनअवलोकन
Romanized: adhyayanaavalokan, adhyayanaawalokana, adhyayanaawalokan, adhyayanaabalokana
कुनै स्थानविशेषमा स्वयं पुगेर अवलोकनका साथ गरिने विशेष अध्ययन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्थानविशेषमा स्वयं पुगेर अवलोकनका साथ गरिने विशेष अध्ययन।