अध्ययनविवेचन
Romanized: adhyayanavivechana, adhyayanavivechan, adhyayanaviwechana, adhyayanawivechana
अध्ययन गर्दै समीक्षा वा विवेचना गर्ने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अध्ययन गर्दै समीक्षा वा विवेचना गर्ने कार्य।
२.
राम्रोनराम्रो, सत्यअसत्य आदि छुट्ट्याउने वा पारख गर्ने काम।