अध्ययनमनन

Romanized: adhyayanamanan, adhyayanamanana

विद्याभ्यास; विद्या वा पाठ पढिसकेर मननचिन्तन गर्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
विद्याभ्यास; विद्या वा पाठ पढिसकेर मननचिन्तन गर्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू