दृश्यावलोकन
Romanized: drishyaavalokana, drishyaavalokan, drishyavalokana, drishyaawalokana
दृश्यहरू हेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [दृश्य+अवलोकन]
१.
दृश्यहरू हेर्ने काम।
२.
सुन्दर दृश्य हेर्न गरिने भ्रमण।