सिंहावलोकन

Romanized: simhaavalokana, sinhaavalokana, simhaavalokan, simhaawalokana

सिंहले झै पछिल्तिर फर्केर हेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सिंहले झै पछिल्तिर फर्केर हेर्ने काम।
२.
पहिले गरिसकेका काममा बिचबिचमा लगाइने दृष्टि।
३.
समीक्षा वा समालोचना।

सम्बन्धित शब्दहरू