पर्यवलोकन

Romanized: paryavalokan, paryawalokana, paryawalokan, paryabalokana

कुनै काम वा क्षेत्र आदिको आदिदेखि अन्त्यसम्म हेर्ने वा खोजतलास गर्ने काम; कुनै विषयको साङ्गोपाङ्ग हेरविचार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै काम वा क्षेत्र आदिको आदिदेखि अन्त्यसम्म हेर्ने वा खोजतलास गर्ने काम; कुनै विषयको साङ्गोपाङ्ग हेरविचार गर्ने काम।

सम्बन्धित शब्दहरू