पर्यवलोकित

Romanized: paryavalokit, paryawalokita, paryawalokit, paryabalokita

राम्ररी हेरिएको; राम्ररी अध्ययन गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत परि+अवलोकित]

1
राम्ररी हेरिएको; राम्ररी अध्ययन गरिएको।

सम्बन्धित शब्दहरू