पर्यालोकन

Romanized: paryaalokana, paryaalokan, paryalokan, paryalokana

चारैतिर राम्ररी हेर्ने काम; सम्यक् अवलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चारैतिर राम्ररी हेर्ने काम; सम्यक् अवलोकन।

सम्बन्धित शब्दहरू