पर्यवसान
Romanized: paryavasaana, paryavasaan, paryawasaana, paryavasan
अन्त; समाप्ति; टुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्त; समाप्ति; टुङ्गो।
२.
निश्चय; निधो।