इक्ष्वाकुवंश
Romanized: ikshvaakuvamsha, ikshvaakuvansha, ikshvaakuvamsh, ikshvakuvamsha
प्राचीन कोशलदेशका राजाको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राचीन कोशलदेशका राजाको वंश।
२.
प्राचीन भारतका सूर्यवंशी शासक वंश; वैवस्वत मनुका सन्तति।
३.
रामायण तथा महाभारतमा उल्लिखित प्रसिद्ध शासक अनि जैन र बौद्ध धर्ममा उल्लेख भएका राजाहरूको वंश।