रघुवंश

Romanized: raghuvamsha, raghuvansha, raghuvamsh, raghuwamsha

रघु राजाबाट प्रवर्तन भएको वंशपरम्परा; रघुकुल; रामचन्द्रको वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
रघु राजाबाट प्रवर्तन भएको वंशपरम्परा; रघुकुल; रामचन्द्रको वंश।
२.
महाकवि कालिदासले संस्कृत भाषामा लेखेको, रघुकुलको आख्यानमा आधारित एक महाकाव्य।

सम्बन्धित शब्दहरू