राजवंश

Romanized: raajavamsha, raajavansha, raajavamsh, rajavamsha

राजाको पहिलेदेखि चलिआएको वंश वा खानदान; राजाका सन्तान; राजकुल; राजघराना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजाको पहिलेदेखि चलिआएको वंश वा खानदान; राजाका सन्तान; राजकुल; राजघराना।

सम्बन्धित शब्दहरू