राजवंशी

Romanized: raajavamshi, raajavanshi, rajavamshi, raajawamshi

राजवंशमा उत्पन्न भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राजवंशमा उत्पन्न भएको।
२.
राजवंशसम्बन्धी; राजवंशको।
३.
(नाम) नेपालीको एक थर; नेपालको झापा र मोरङमा बस्ने एक जाति।

सम्बन्धित शब्दहरू