राजविद्या

Romanized: raajavidyaa, raajavidya, rajavidyaa, raajawidyaa

राज्यको संरक्षण, सुदृढता तथा शासन- व्यवस्थासम्बन्धी कुशलता प्राप्त गर्ने विद्या; राजनीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राज्यको संरक्षण, सुदृढता तथा शासन- व्यवस्थासम्बन्धी कुशलता प्राप्त गर्ने विद्या; राजनीति।

सम्बन्धित शब्दहरू