विलग्न
Romanized: vilagn, wilagna, wilagn, bilagna
अर्को वस्तुमा टाँसिएको; गाँसिएको; संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्को वस्तुमा टाँसिएको; गाँसिएको; संलग्न।
२.
झुन्डिएको; लट्किएको।
३.
फ्याँकिएको; मिल्किएको।
४.
गाडिएको; रोपिएको।
५.
बाँधिएको; बद्ध।