असंलग्न

Romanized: asanlagna, asamlagn, asanlagn, asanglagna

कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै दल वा वर्गसँग संलग्न नभएको; कसैका पक्षमा नलाग्ने।
२.
कुनै राष्ट्रका नीतिमा नलाग्ने वा त्यसको अनुसरण नगर्ने।

सम्बन्धित शब्दहरू