अवलग्न
Romanized: avalagn, awalagna, awalagn, abalagna
शरीरको बिचको भाग; तिघ्राभन्दा माथि घाँटीभन्दा तलको भाग; कम्मर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीरको बिचको भाग; तिघ्राभन्दा माथि घाँटीभन्दा तलको भाग; कम्मर।
२.
जोल्टिएको; जोरिएको; संलग्न।