उद्विग्नता
Romanized: udvignataa, udwignataa, udvignat, udwignata
उद्विग्न हुनुको अवस्था; चिन्ता; व्याकुलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
उद्विग्न हुनुको अवस्था; चिन्ता; व्याकुलता।