क्रोधकारी
Romanized: krodhakaari, krodhakaaree, krodhakaree, krodhakarii
रिस गर्ने; क्रोधी; रिसाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
रिस गर्ने; क्रोधी; रिसाहा।