आलेपक
Romanized: aalepaka, aalepak, alepak, alepaka
आलेप गर्ने; लेप लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आलेप गर्ने; लेप लगाउने।
२.
प्लास्टर गर्ने।