प्रक्षेपास्त्र
Romanized: prakshepaastra, prakshepaastr, prakshepastra, praksepaastra
विनाशक आणविक हातहतियार राखेर टाढा-टाढासम्म ताकेको ठाउँमा प्रहार गर्ने अस्त्र; दूरभेदी अस्त्र; क्षेप्यास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विनाशक आणविक हातहतियार राखेर टाढा-टाढासम्म ताकेको ठाउँमा प्रहार गर्ने अस्त्र; दूरभेदी अस्त्र; क्षेप्यास्त्र।