निस्पृह
Romanized: nispriha, nisprih, nishpriha, nishprih
स्पृहा वा आकाङ्क्षा नभएको; निराकाङ्क्षा; निस्पृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्पृहा वा आकाङ्क्षा नभएको; निराकाङ्क्षा; निस्पृह।
२.
वैरागी; विरक्त।