निस्सन्देह
Romanized: nissandeh, nishsandeha, nisshandeha, nishsandeh
सन्देह नभएको; दुविधा नलाग्ने; निश्शङ्क; निःसन्देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सन्देह नभएको; दुविधा नलाग्ने; निश्शङ्क; निःसन्देह।
२.
(क्रियाविशेषण)
विनासन्देह; शङ्का नमानीकन; अवश्य; जरुर।