ससन्देह
Romanized: sasandeh, sashandeha, shasandeha, sashandeh
निधो भएपछि पनि शङ्का उब्जिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निधो भएपछि पनि शङ्का उब्जिने अवस्था।
२.
सन्देहले भरिएको; धरमर भएको।