सन्देह
Romanized: sandeh, shandeha, shandeh, sandeha
कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै विषय वा कुराको हो कि होइनको अवस्था; दोधार; संशय; शङ्का।
२.
अन्योलको वातावरण; भ्रान्ति; भ्रम।
३.
उपमेयमा उपमानको चमत्कारले संशय हुँदा पर्ने एक अर्थालङ्कार।