सन्देहपूर्ण

Romanized: sandehapurn, sandehapoorna, shandehapurna, sandehapoorn

सन्देहले भरिभराउ; सन्देहात्मक; शङ्कापूर्ण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सन्देहले भरिभराउ; सन्देहात्मक; शङ्कापूर्ण।

सम्बन्धित शब्दहरू